तस्बिरमा गणतन्त्र दिवस (फोटोफिचर)

सोमबार, १५ जेठ, २०८०
डिजिटल संस्करण

आज सोह्रौँ गणतन्त्र दिवस  देशभर  विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।  जननिर्वाचित पहिलो संविधानसभाबाट ०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । जनआन्दोलन ०६२ र ६३ को जगमा गणतन्त्र  घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाइन्छ । सरकारले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको छ । टुँडिखेलमा देखिएका केही दृश्य :

सुझावित समाचार