केटिएम बबल टीमा आइएमई पेमार्फत फोनपे क्युआर स्क्यान गरी भुक्तानी गर्दा छुट

बिहिबार, ११ जेठ, २०८०
डिजिटल संस्करण

आइएमई पेले केटिएम बबल टीसँग ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता गरेको छ। सम्झौताअनुसार आइएमई पेमार्फत फोनपे क्युआर स्क्यान गरी बबल टीलाई भुक्तानी गर्ने ग्राहकले १२ प्रतिशत छुट पाउनेछन्।

सो अफर साउन १६ सम्म मात्र लागू हुने आइएमई पेले जनाएको छ। केही समययता विभिन्न व्यवसायसँग सम्झौता गर्दै आइएमई पेले क्युआर स्क्यान गरी भुक्तानी गर्दा छुट प्रदान गर्दै आइरहेको छ।

सुझावित समाचार