संघीय अस्पताललाई शिक्षण अस्पतालमा रूपान्तरण गरिने

शुक्रबार, ५ जेठ, २०८०
डिजिटल संस्करण

सरकारले सबै संघीय अस्पताललाई शिक्षण अस्पतालका रूपमा विस्तार गर्ने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदमा आगामी आव ०८०/८१ को नीति तथा कार्यक्रम  प्रस्तुत गर्दै यस्तो बताएका हुन्।

यस्तै, निजामती अस्पताललाई पनि विशिष्ट सेवासहितको अस्पतालका रूपमा अघि बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ।

सुझावित समाचार