सरकारले ‘पढ्दै कमाउँदै, कमाउँदै पढ्दै’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसदमा आगामी आ.व. ०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन्। यस्तै, विद्यालयहरूमा शैक्षिक सत्र सुरु नहुँदै पुस्तक पुर्याइने पनि उनको भनाइ छ।
दिवाखाजा, छात्रवृत्तिलगायतका कार्यक्रम पनि अघि बढाउने उनले बताए।