५६ दिनमा सकियो ‘पशुपतिप्रसाद–२ भष्मे डन’को छायांकन

शुक्रबार, ५ जेठ, २०८०
डिजिटल संस्करण

दीपेन्द्र के. खनाल निर्देशित सिनेमा ‘पशुपतिप्रसाद–२ भष्मे डन’को छायांकन सकिएको छ।

सिनेमा छायांकन ५६ दिनमा सकिएको खनालले बताए। खगेन्द्र लामिछानेको लेखन तथा निर्माण रहेको सिनेमामा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, प्रकाश घिमिरे, आँचल शर्माालगायत कलाकार मुख्य भूमिकामा छन्।

सिनेमा दसैँको फूलपातीमा रिलिज हुने निर्माण पक्षले जनाएको छ।

सुझावित समाचार