टोपबहादुरलाई पुर्‍याइयो सरकारी वकिलको कार्यालय

सोमबार, १ जेठ, २०८०
डिजिटल संस्करण

नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने ठगी धन्दामा संलग्नता देखिएका पूर्वउपप्रधानमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझीलाई सरकारी वकिलको कार्यालयमा पुर्‍याइएको छ । 

म्याद थपको प्रक्रियाअघि बढाउने क्रममा उनलाई सरकारी वकिलको कार्यालय पुर्‍याइएको हो । पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझी हिजो बेलुकी बुढानीलकण्ठबाट पक्राउ परेका थिए । 

सुझावित समाचार