तस्बिरमा बालकृष्ण खाण !

सोमबार, १ जेठ, २०८०
डिजिटल संस्करण

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका कांग्रेस नेता बालकृष्ण खाणलाई बयानका लागि सरकारी वकिलको कार्यालयमा लगिएको छ । नयाँ पत्रिकाको क्यामेरामा कैद केही तस्बिर : 

तस्बिरहरू : अमुल थापा /नयाँ पत्रिका 

सुझावित समाचार