राप्रपाको अवरोधले संसद् बैठक स्थगित

बुधबार, २७ बैशाख, २०८०
डिजिटल संस्करण

राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद् बैठक अवरोध गरेपछि बैठक १५ मिनेट स्थगित भएको छ। बैठकको सुरुवातमै राप्रपाले आफ्ना कुराहरू राख्न नदिएको भन्दै रोस्टम घेराउ गर्दै अवरोध गरेका थिए।

राेस्टम घेराउपछि सभामुख देवराज घिमिरेले १५ मिनेटको लागि बैठक स्थगित भएको जानकारी दिएका हुन्। 

सुझावित समाचार