उल्लासमय कीर्तिपुर

मंगलबार, १९ बैशाख, २०८०
डिजिटल संस्करण

नेपालले एसिसी प्रिमियर कप क्रिकेटको उपाधि उचालेको छ। फाइनल खेलमा नेपालले युएईलाई सात विकेटले पराजित गर्दै  उपाधि उचालेको हो।

यो जितसँगै कीर्तिपुरमा च्याम्पियन सेलिब्रेसन भएको छ। प्रतिकूल मौसममा पनि नेपाली टिमको साथ दिएका दर्शक तथा तथा समर्थकले जितको खुसियाली मनाएका छन्। यो सफलतासँगै नेपाल सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपका लागि छनोट भएको छ। 


सुझावित समाचार