कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा आचार्य

सोमबार, १८ बैशाख, २०८०
डिजिटल संस्करण

कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको जिम्मेवारी डा. सुरेश आचार्यले पाएका छन्।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार प्रतिष्ठानका प्रमुख कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले सोमबार आचार्यलाई कार्यकारी निर्देशक तोकेका हुन्। आचार्य नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षसमेत हुन्।

विगत लामो समयदेखि पत्रकारितामा सक्रिय आचार्यले कांग्रेसका विभिन्न समितिहरूमा रहेर पनि जिम्मेवारी सम्हालिसकेका छन्।

सुझावित समाचार