हुम्लाकाे लाली केन्द्रविन्दु भएर भूकम्पकाे धक्का

सोमबार, १८ बैशाख, २०८०
डिजिटल संस्करण

कर्णालीको हुम्लामा भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार सोमबार दिउँसो २ः३५ बजे  हुम्लाको लाली केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प मापन भएको छ।

भूकम्पपछिको थप विवरण प्राप्त हुन बाँकी छ। पछिल्लो समय कर्णालीलगायत सुदूरपश्चिमका पहाडी जिल्लामा लगातार भूकम्प गइरहेको छ।  

सुझावित समाचार