वीर अस्पतालको पर्खाल भत्कँदा कुरुवा घाइते [तस्बिरहरू]

आइतबार, १७ बैशाख, २०८०
डिजिटल संस्करण

वीर अस्पतालको जीर्ण पर्खाल भत्किँदा चारजना बिरामी कुरुवा घाइते भएका छन्। अस्पतालको पुरानो रातो भवनबाहिरको पर्खाल भत्किँदा पर्खालमुनि रहेको कुरुवा घरमा बसेका चारजना घाइते भएका हुन्।

कुरुवा घरसँगै रहेको अग्लो पर्खाल जीर्ण र जोखिमपूर्ण बनेको छ। पर्खालले थिचेका उनीहरू चारैजनाको टाउकोमा चोट लागेको छ। उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

सुझावित समाचार