वर्षाबीच यस्तो छ कीर्तिपुर मैदानको अवस्था [तस्बिरहरू]

शनिबार, १६ बैशाख, २०८०
डिजिटल संस्करण

वर्षाका कारण नेपाल र कुवेतबीचको खेल रोकिएको छ। दोस्रो इनिङमा ८.३ ओभर सकिँदा खेल रोकिएको हो।

वर्षाका बीच नेपाली समर्थकहरू छाता ओढेर र ओत लागेर बसिरहेका छन्।

सुझावित समाचार