कतारको छैटौँ विकेट झर्‍याे

बिहिबार, १४ बैशाख, २०८०
डिजिटल संस्करण
कतारको छैटौँ विकेट झर्‍याे

तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत जारी खेलमा नेपाललाई छैटौँ सफलता मिलेको छ। १२.४ ओभरमा कतारको छैटौँ विकेट झरेको हो।

१५८ रनको सामान्य लक्ष्य पछ्याएको कतारले ताजा अवस्थामा १३ ओभरको खेल सकिँदा ४१ रन जोडेको छ।कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४०.३ ओभरमा अलआउट हुँदै एक सय ५७ रनमा सीमित भएकाे थियो।

सुझावित समाचार