बारा २ मा जसपा अध्यक्ष उपेन्द्र यादवको जित निश्चित भएको छ । ४४ सय मत गन्न बाँकी हुँदा यादवले ३६ सय ३९ मतले अग्रता लिएका छन् । राति पौने एक बजेसम्म ६४ हजार सात सय सात मतगणना गरिएको छ । जसमा यादवले २६ हजार दुई सय ९९ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुसवाहले २२ हजार ६ सय ६० मत पाएका छन् । त्यस्तै, एमालेका पुरुषोत्तम पौडेलले आठ हजार आठ सय ३२ र रास्वपाका रमेश खरेलले २८ सय चार मत पाएका छन् । बारा २ मा ६९ हजार एक सय सात मत खसेको थियो ।
बारा २ मा उपेन्द्रको जित निश्चित
सुझावित समाचार
मालपोतका नासुको सवा नौ करोड गैरकानुनी धन
भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर
पाँच बंगलादेशी नागरिक सशस्त्र प्रहरीको नियन्त्रणमा
काठमाडौं- काठमाडौंका विभिन्न स्थानमा लुकिछिपी गैरकानुनी रूपमा बसोबास गर्दै आएका पाँच जना विदेशी नागरिकलाई सोमबार साँझ सशस्त्…
सोमबार १० बजेसम्मका प्रमुख १० खबर
तर्साउने धेरै आए, तर्सिने बानी परेनः गगन थापा नेपाली कांग्रेसका सभापति गगन थापाले तर्साउने धेरै आए पनि तर्सिने बानी नपरेक…
मध्यपुर ठिमी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे ३३ लाख घुससहित पक्राउ
काठमाडौं/ ठेकेदारलाई ठेक्का रकम भुक्तानी दिँदा ३३ लाख रुपैयाँ कमिसन लिएका भक्तपुरको मध्यपुर ठिमीका प्रमुख प्रशासकीय अधिक…
जापानको राजदूतमा सिफारिस थापाले आफैँ नाम फिर्ता लिए
काठमाडौं/ जापानको राजदूतमा सिफारिस भएका जिज्ञानकुमार थापाले संसदीय सुनुवाइ प्रक्रियाबाट आफ्नो नाम फिर्ता लिएका छन्…
पाँच सातादेखि पहिरोले खत्याड–रारा सडक अवरुद्ध, यातायात ठप्प हुँदा स्थानीयलाई सास्ती
मुगु । मुगुको पश्चिमी क्षेत्रमा पर्ने खत्याड गाउँपालिकास्थित झुगला–रारा–गमगढी सडकखण्ड पाँच सातादेखि अवरुद्ध हुँदा स्…