रविको जित सुनिश्चित भएसँगै मतगणनास्थलमा बढ्यो भिड (फोटोफिचर)

मंगलबार, १२ बैशाख, २०८०
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानको जित सुनिश्चित हुने भएपछि मतगणनास्थलमा भिड बढेको छ ।  निर्वाचन अधिकृतको कार्यालयले रविलाई विजयी घोषणा गरेलगत्तै र्‍याली निकाल्ने तयारीमा समर्थकहरू छन् । हातमा राष्ट्रिय झण्डा र घन्टी बोकेर समर्थक प्रसन्न मुद्रामा बसिरहेका छन् । मतगणनास्थलमा देखिएका केही दृश्य :

सुझावित समाचार