बारा क्षेत्र नं. २ मा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले अग्रता कायमै राखेका छन्। करैया गाउँपालिका वडा नं. १, २ र ३ को मतगणना सकिँदा उनले ८९५ मत प्राप्त गरेका छन्।
जसपाका उम्मेदवार उपेन्द्र यादवले ७८७ मतसहित कुशवाहालाई पछ्याइरहेका छन्। २६२१ मत गणना हुँदा यादव १०८ मतले पछि परेका छन्।