तनहुँ १ (अपडेट) : स्वर्णिमको अग्रता कायमै

सोमबार, ११ बैशाख, २०८०
डिजिटल संस्करण

तनहुँ १ मा अहिलेसम्म २७ हजार ४४ मतगणना भएको छ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार २० वडाको मतगणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेको अग्रता कायमै छ। 

उनले १३ हजार सात सय ४९ मत ल्याउँदा कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले आठ हजार ३६ मत ल्याएका छन्। एमालेका सर्वेन्द्र खनाल चार हजार तीन सय ९५ मतसहित तेस्रो स्थानमा छन्।

सुझावित समाचार