तनहुँ १ (अपडेट) : स्वर्णिमकाे अग्रता कायमै

सोमबार, ११ बैशाख, २०८०
डिजिटल संस्करण

तनहुँ १ मा अहिलेसम्म २३ हजार ६८२ मतगणना भएको छ। 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार १७ वडाको मतगणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेको अग्रता कायमै छ। 

उनले ११ हजार ८ सय ४५ मत ल्याउँदा कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ७ हजार ५९ मत ल्याएका छन्। एमालेका सर्वेन्द्र खनाल चार हजार ३३ मतसहित तेस्राे स्थानमा छन्। 

See More On

सुझावित समाचार