उपनिर्वाचनको मौन अवधि सुरु, प्रचार निषेध

शुक्रबार, ८ बैशाख, २०८०
डिजिटल संस्करण

बारा, तनहुँ र चितवनमा हुने उपनिर्वाचनका लागि बिहीबार मध्यरातिदेखि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोग ऐनअनुसार मतदानको ४८ घन्टा अगाडिदेखि मौन अवधि सुरु हुन्छ ।

स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न बिहीबार राति १२ बजेदेखि मौन अवधि लागू गरिएको निर्वाचन आयोगले जनाएको छ । 

सुझावित समाचार