महासंघको एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी

बिहिबार, ३० चैत, २०७९
डिजिटल संस्करण

नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी भएकी छिन् । उनी वरिष्ठ उपाध्यक्षका उम्मेदवार रामचन्द्र संघई प्यानलकी हुन् । 

उनी वरिष्ठ उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ प्यानलको साझा उम्मेदवार भरतराज आचार्यलाई हराउँदै एसोसिएट उपाध्यक्षमा विजयी भएकी हुन्। 

यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन् ।  जिल्ला–नगर उपाध्यक्षमा सुरकृष्ण वैध विजयी भएका छन् ।

सुझावित समाचार