नक्कली परीक्षार्थी राखेर एसइई दिने मेयरविरुद्ध पक्राउ पुर्जी जारी

शुक्रबार, २४ चैत, २०७९
डिजिटल संस्करण

नक्कली परीक्षार्थी राखेर एसइई परीक्षा दिन लगाउने रौतहटको देवाही गोनाही नगरपालिकाका मेयरविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।

मेयर प्रेमलाल साह कानुविरुद्ध जिल्ला अदालत गौरले शुक्रबार पक्राउ पुर्जी जारी गरेको हो । साहले आफ्ना ज्वाइँ रेडियो नेपाल बर्दिबासका इन्जिनियर कमल साहलाई राखेर आफ्नो परीक्षा दिइरहेको अवस्थामा पक्राउ परेका थिए।

सुझावित समाचार