गर्मीसँगै बढ्याे खरबुजाको व्यापार

शुक्रबार, २४ चैत, २०७९
डिजिटल संस्करण

गर्मी सुरु भएसँगै खरबुजाको बिक्री बढ्न थालेको छ। कालीमाटी र कुलेश्वरमा रहेका फलफूल पसलमा अहिले खरबुजा किन्नेको संख्या बढेको व्यापारीहरू बताउँछन्।

सिजनमा एक ट्रक (करिब २२ हजार किलो) खरबुजा दुई दिनमै सकिने एक व्यापारीले बताए। यसको सिजन साउनसम्म रहन्छ। अहिले बजारमा खरबुजा प्रतिकेजी ५० रुपैयाँमा बिक्री भइरहेको छ।

See More On

सुझावित समाचार