फूलैफूलले सजियो दुर्गन्धित धोबीखोला करिडाेर [फोटोफिचर]

मंगलबार, २१ चैत, २०७९
डिजिटल संस्करण

धोबीखोलामा अचेल कलकल सफा पानी बग्दैन । हेर्दा ढल नै ढल बग्ने नालीजस्तो देखिन्छ। जताततै फोहोरले दुर्गन्धित भएको छ ।

तर, हिजोआज धोबीखोलाको दायाँ–बायाँको करिडोरमा भने मनै लोभ्याउने फूलहरू ढकमक्क फुलेका छन् । ढकमक्क सजिएको फूलहरू हेर्दा धोबीखोलाको दुर्गन्धलाई एकैछिन भने पनि बिर्साइदिन्छ ।

सुझावित समाचार