फूलैफूलले सजियो दुर्गन्धित धोबीखोला करिडाेर [फोटोफिचर]

फूलैफूलले सजियो दुर्गन्धित धोबीखोला करिडाेर [फोटोफिचर]

धोबीखोलामा अचेल कलकल सफा पानी बग्दैन । हेर्दा ढल नै ढल बग्ने नालीजस्तो देखिन्छ। जताततै फोहोरले दुर्गन्धित भएको छ । तर, हिजोआज धोबीखोलाको दायाँ–बायाँको कर…