मिटरब्याजीको आरोपमा जनमत पार्टीका केन्द्रीय सदस्य पक्राउ

सोमबार, २० चैत, २०७९
डिजिटल संस्करण

मिटरब्याज उठाएको आरोपमा जनमत पार्टीका केन्द्रीय सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । जनमतका केन्द्रीय सदस्य सुरेन्द्र मधेसी आज बिहान ८ बजे सप्तरीको राजविराजबाट पक्राउ परेका हुन् ।

सरकारले शनिबार मात्र पीडितसँग पाँचबुँदे सहमति गर्दै मिटरब्याजीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको थियो ।

सुझावित समाचार