प्रधानमन्त्रीले सोमबार विश्वासको मत लिने

आइतबार, ५ चैत, २०७९
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार विश्वासको मत लिँदै छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सोबारे जानकारी गराइएको छ ।

बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले  विश्वासको मत लिनेबारेमा सदनलाई जानकारी गराएका हुन्। संसदबाट शतप्रतिशत विश्वास पाउनेमा प्रधानमन्त्री प्रचण्ड विश्वस्त छन् ।

सुझावित समाचार