विश्वासको मत दिएर सरकारमा सहभागी हुने कांग्रेसको निर्णय

आइतबार, ५ चैत, २०७९
डिजिटल संस्करण

कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ।

आइतबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय गरेको हो। 

बैठकपछि प्रवक्ता प्रकाशरण महतले सरकारलाई विश्वासको मत दिने निर्णय गरेकाे र साेहीअनुसार संसदीय दललाई निर्देशित गरेको जानकारी दिए। साथै बैठकले सरकारमा समावेश हुने निर्णय गरेको उनले बताए। 
 

सुझावित समाचार