स्ववियु निर्वाचनकाे पूर्वसन्ध्यामा नमुना मतदान [फोटोफिचर]

बुधबार, १ चैत, २०७९
डिजिटल संस्करण

आइतबार हुन लागेको स्ववियु निर्वाचनको पूर्वसन्ध्यामा त्रिचन्द्र क्याम्पसमा नमुना मतदान भइरहेको छ।

अनेरास्ववियुको आयोजनामा भइरहेको मतदानमा विद्यार्थीलाई मत संकेत तथा प्रक्रियाबारे जानकारी दिन नमुना मतदानको आयोजना गरिएको अनेरास्ववियुले जनाएको छ।

सुझावित समाचार