सत्य निरुपण तथा मेलमिलापसम्बन्धी संशोधित विधेयक संसदमा दर्ता गर्ने मन्त्रिपरिषद्को निर्णय

बिहिबार, २५ फागुन, २०७९
डिजिटल संस्करण

सत्य निरुपण तथा मेलमिलापसम्बन्धी संशोधित विधेयक आज संसदमा दर्ता गर्ने निर्णय भएको छ।  बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

त्यस्तै, बैठकले फलफूल, तरकारी र खाद्यजन्य वस्तुको विषादी परीक्षणसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्को विषयगत समितिमा छलफलका लागि पठाई यथाशीघ्र क्याबिनेटमा पेस गर्ने निर्णयसमेत गरेको छ । 

सुझावित समाचार