प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच ‘वान टु वान’ वार्ता

सोमबार, ८ फागुन, २०७९
डिजिटल संस्करण

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल छलफलमा जुटेका छन् ।

माओवादी केन्द्रको पदाधिकारी बैठकअघि प्रचण्ड र नेपाल ‘वान टु वान’ वार्तामा जुटेका हुन् । माओवादी संसदीय दलको कार्यालयमा भएकाे भेटमा राष्ट्रपतिको विषयमा छलफल भएकाे बताइएको छ ।

सुझावित समाचार