संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको नयाँ कार्यसमिति चयन

शुक्रबार, २७ माघ, २०७९
डिजिटल संस्करण

संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबार बसेको मञ्चको साधारणसभाले कालिका खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । 

साधारण सभाबाट उपाध्यक्षमा भाषा शर्मा र दीपक खरेल, महासचिवमा निराजन पौडेल, सचिव शिल्पा कर्ण, कोषाध्यक्ष बासु खड्का र  सदस्यहरुमा अर्जुन श्रेष्ठ र सविन धमला चयन भएका छन् ।

सुझावित समाचार