आइएमई पे र श्रीयोग कन्सल्टिङबीच सम्झौता

शुक्रबार, २७ माघ, २०७९
डिजिटल संस्करण

आइएमई पे र श्रीयोग कन्सल्टिङबीच सम्झौता भएको छ । सम्झौताअनुसार आइएमई पे श्रीयोगडटकमको डिजिटल भुक्तानी सेवाप्रदायक रहनेछ ।

श्रीयोगडटकमका कामदारले आफ्नो भुक्तानी रोजगारदाताबाट आइएमई पेका माध्यमबाट प्राप्त गर्नेछन् । 
 

सुझावित समाचार