प्रधानमन्त्री र संसद्का नेता तथा प्रमुख सचेतकबीच भेटवार्ता

सोमबार, २३ माघ, २०७९
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संसदमा प्रतिनिधित्व गर्ने दलका नेता तथा प्रमुख सचेतकबीच भेटवार्ता भएको छ । 

सदनलाई दिनुपर्ने बिजनेसबारे छलफल गर्न प्रधानमन्त्री प्रचण्डले उनीहरूलाई बिहान बालुवाटारमा बोलाएका थिए। दलका नेता तथा सचेतकहरूको उपस्थितिमा बिजनेस तय गरिने माओवादी प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । 

सुझावित समाचार