यस्तो छ अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक

शनिबार, २१ माघ, २०७९
डिजिटल संस्करण

नेकपा (एकीकृत समाजवादी)को पाँचौँ केन्द्रीय कमिटी बैठक आजबाट सुरु भएको छ । ललितपुरको बालकुमारीमा जारी बैठक भोलिसम्म चल्नेछ ।

बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । २५ पृष्ठ लामो प्रतिवेदनको पूर्णपाठ यस्तो छ ।

सुझावित समाचार