श्रममन्त्री अर्याल र मलेसियाका गृहमन्त्री नासुसनबीच भेटवार्ता

शुक्रबार, २० माघ, २०७९
डिजिटल संस्करण

मलेसियाका गृहमन्त्री सैफुदिन नासुसन र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको छ। 

मलेसियाली गृहमन्त्री नासुसन र श्रममन्त्री अर्यालबीच अहिले काठमाडौंको एक होटेलमा भेटवार्ता जारी छ। तीनदिने नेपाल भ्रमण आएका गृहमन्त्री नासुसनले आज उच्चस्तरीय भेटघाट गर्दै छन्। 
 

सुझावित समाचार