कुमारी गल्लीमा आगलागी

बुधबार, १८ माघ, २०७९
डिजिटल संस्करण

काठमाडौंको पुतलीसडकबाट कमलपोखरीतर्फ जाने भित्री बाटोमा पर्ने कुमारी गल्लीमा आगलागी भएको छ। 

विद्युत् सर्ट भई एक्कासि बिजुलीको पोलमा ह्वारह्वार्ती आगो बलेको हो। 

आगो नियन्त्रण गर्न भर्खरै काठमाडौं महानगरपालिकाको दमकल पुगेको छ।

See More On

सुझावित समाचार