फैसलाविरुद्ध सर्वोच्चअगाडि प्रदर्शन, प्रहरीकाे धरकपड

शुक्रबार, १३ माघ, २०७९
डिजिटल संस्करण

सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेविरुद्ध फैसला गरेपछि उनका समर्थककाे अदालतअगाडि विरोध प्रदर्शन सुरु भएको छ। 

सर्वोच्चको फैसलासँग उनको उपप्रधान तथा गृहमन्त्री  र सांसद पद गएको छ।अदालतको फैसलाविरुद्ध लामिछानेका समर्थकले नाराबाजीसहित प्रदर्शन गरेपछि प्रहरीले प्रदर्शनकारीलाई पक्राउ गरेको छ।

सुझावित समाचार