दुई घन्टा पर सर्‍यो संसद् बैठक

मंगलबार, २६ पुष, २०७९
डिजिटल संस्करण

बिहान ११ बजेलाई  बाेलाइएको प्रतिनिधिसभाकाे विशेष बैठक दुई घन्टा पर सरेको छ । नेपाली कांग्रेसको अनुराेधमा बैठक सारिएकाे हाे ।

अहिले कांग्रेसकाे पदाधिकारी बैठक चलिरहेकाे छ । अब दिउँसाे १ बजे  बैठक बस्नेछ ।

साे बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै छन् । 

सुझावित समाचार