माओवादी संसदीय दलको बैठक जारी

सोमबार, २५ पुष, २०७९
डिजिटल संस्करण

नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक सुरु भएको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक जारी छ।

प्रतिनिधिसभाको बैठक बस्नुअघि माओवादीले संसदीय दलको बैठक राखेको हो। प्रतिनिधिसभाको नयाँ कार्यकालको पहिलो बैठक आज दिउँसो १ बजे बस्दै छ।

सुझावित समाचार