आइएमई पे र डेली ग्रोसरीबीच सम्झौता

आइतबार, २४ पुष, २०७९
डिजिटल संस्करण

आइएमई पे र डेली ग्रोसरी सुपरमार्केटबाीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ। सम्झौताअनुसार ग्राहकहरूले हरेक दिन आइएमई पेको भिसा कार्ड प्रयोग गरी डेली ग्रोसेरीमा किराना सामानहरू खरिद गर्दा १० प्रतिशत छुट (एकपटकमा अधिकतम २०० रुपैयाँसम्म) प्राप्त गर्न सक्नेछन्।

यो अफर आइएमई पेको फिजिकल भिसा कार्डमार्फत पोस भुक्तानी गर्दा मात्र प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ। ग्राहले यो अफर अवधिभर काठमाडौं उपत्यकाको २४ वटा डेली ग्रोसरीको आउटलेटमा निःशुल्क आइएमई पेको भिसा कार्डसमेत लिन सक्नेछन्।

सुझावित समाचार