पञ्चकन्या ग्रुपका अध्यक्ष श्रेष्ठलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

सोमबार, १८ पुष, २०७९
डिजिटल संस्करण

पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठ लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् । श्रेष्ठलाई द एचआरमएम अवार्ड फर डिस्टिंग्विस्ड सर्भिस नामक लाइफ टाइम अचिभमेन्ट अवार्ड २०२२ प्रदान गरिएको हो ।

 उनलाई उपराष्ट्रपति नन्दबहादुर पुनले सम्मानित गरेको जनाइएको छ । कर्पोरेट क्लब नेपाल प्रालिले वार्षिक रूपमा आयोजना गर्दै आएको अवार्ड समारोहमा श्रेष्ठलाई सम्मान गरिएको हो । यो सम्मानप्रति पञ्चकन्या ग्रुपले गौरवान्वित महसुस भएको जनाएको छ । 

सुझावित समाचार