खुमलटारमा प्रचण्ड–ओलीबीच भेटवार्ता

बुधबार, १३ पुष, २०७९
डिजिटल संस्करण

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ ।

खुमलटार पुगेका ओली–प्रचण्डबीच मन्त्रिपरिषद् गठन र आगामी राजनीतिका विषयमा छलफल हुने जनाइएको छ। यसअघि बिहान प्रचण्डले  जनता समाजवादी अध्यक्ष उपेन्द्र यादव  र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग पनि छलफल गरेका थिए ।

सुझावित समाचार