अर्थतन्त्रको संकट समाधानमा लाग्छु : पौडेल

सोमबार, ११ पुष, २०७९
डिजिटल संस्करण
अर्थतन्त्रको संकट समाधानमा लाग्छु : पौडेल

अर्थमन्त्रालयमा पदभार ग्रहण गर्दै नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल । तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्रमा देखिएको संकट समाधानमा लाग्ने बताएका छन्। 

सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले मुलुकको अर्थतन्त्र चुनौतीको डिलमा रहेको बताए। 

उनले चिन्तित भएको अर्थ जगतलाई आश्वस्त बनाउँदै समाधान दिन आफ्नो ध्यान केन्द्रित हुने बताए। 

सुझावित समाचार