राप्रपा अहिले सरकारमा जाँदैन : राजेन्द्र लिङ्देन

सोमबार, ११ पुष, २०७९
डिजिटल संस्करण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी सरकारमा नजाने बताएका छन्।

नयाँ बानेश्वरस्थित संसद् भवनमा सर्वदलीय बैठकअघि पत्रकारहरूसँग अति संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्। राप्रपा सरकारमा नजाने, तर बाहिरै बसेर समर्थन गर्ने उनको भनाइ छ।

सुझावित समाचार