संसदीय दलको नेतामा आफ्नो नाम प्रस्ताव गर्न पौडेलको माग

बुधबार, २८ मंसिर, २०७९
डिजिटल संस्करण

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच बालुवाटारमा भेटवार्ता भएको छ।

कांग्रेस स्रोतका अनुसार भेटमा पौडेलले देउवालाई संसदीय दलको नेतामा आफूलाई प्रस्ताव गर्न माग गरेका थिए। जवाफमा देउवाले समय छ, सल्लाह गरौँला भन्ने जवाफ फर्काएका थिए।

सुझावित समाचार