मध्यसहरमा घाँसको भारी

बिहिबार, २२ मंसिर, २०७९
डिजिटल संस्करण

काठमाडौंको टुँडिखेलबाट घाँस काटेर फर्कँदै गरेका महिला । यस्ता दृश्य काठमाडौं महानगरपालिकाभित्र मुस्किलले देखिने गर्छ  ।

वर्षाका वेला टुँडिखेलमा मानिसको चहलपहल नहुँदा यहाँ घाँस उम्रने गर्छ । लामा भएका घाँस हिउँदका वेला पशुपालन गर्ने सर्वसाधारणले काट्ने गर्छन् । 

See More On

सुझावित समाचार