दोलखामा रोचक प्रतिस्पर्धा, माओवादी उम्मेदवारकाे अग्रता

आइतबार, १८ मंसिर, २०७९
डिजिटल संस्करण

दोलखामा प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको प्रतिस्पर्धा रोचक देखिएको छ। सत्तागठबन्धन र एमालेका उम्मेदवारले पाएकाे मतकाे ट्रेन्डले नतिजा आकलन गर्न कठिन देखाएकाे छ।

२४ मतले पछि परेका माओवादी केन्द्रका गंगा कार्कीले एमालेका बालकृष्ण सिवाकोटीभन्दा २६९ मतले अग्रता बनाएका छन्। कार्कीले २१ हजार ४१२ मत ल्याउँदा सिवाकोटीले २१ हजार १४३ मतसहित पछ्याइरहेका छन्।

See More On

सुझावित समाचार