दोलखामा माओवादीको अग्रता कायमै

शनिबार, १७ मंसिर, २०७९
डिजिटल संस्करण

दोलखाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रले नौ सय बढी मतान्तरले अग्रता लिएको छ। २४ हजार ४९२ मत गणना गर्दा माओवादी केन्द्रका गंगा कार्कीले ११ हजार २२० ल्याएका छन्। एमालेका बालकृष्ण सिवाकोटीले १० हजार ३११ मत ल्याएर पछ्याइरहेका छन्।

जिल्लामा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र थिए। कुल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका जिल्लामा १४ राजनीतिक दल र सात स्वतन्त्र गरी २१ उम्मेदवार मैदानमा छन्।

See More On

सुझावित समाचार