सर्लाही २ : महतोलाई पराजित गर्दै माओवादीका यादव निर्वाचित

शनिबार, १० मंसिर, २०७९
डिजिटल संस्करण

सर्लाही २ मा माओवादी केन्द्रका महेन्द्रराय यादव राजेन्द्र महतोलाई पराजित गर्दै विजयी भएका छन्। उनी २०१३ मतान्तरसहित विजयी भएका हुन्। 

यादवले २३ हजार ५ सय २९ मत ल्याउँदा लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतोले २१ हजार ५ सय १६ मत पाएका छन्। मधेशका यी ठूला नेता चिरपरिचित प्रतिस्पर्धी हुन्।

सुझावित समाचार